Post a Job

Earthquake In Nepal

Posted by | November 28, 2016 | Earthquake in Nepal

काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नाम्चेबजार अासपासलाई केन्द्रविन्दु बनाएर  ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्।

z

विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।

Tags:

Leave a Reply

You must be logged in to post a comment.