0
Earthquake In Nepal
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नाम्चेबजार अासपासलाई केन्द्रविन्दु बनाएर ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्।
विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।
Leave a Reply
You must be logged in to post a comment.