Post a Job

उपत्यकामा भोली सार्वजनिक विदा

Posted by | May 24, 2017 | Government Holiday

जेष्ठ १०, २०७४   सरकारले भोली काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ ११ अर्थात भोली रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

government holiday

भोटो जात्राको दिन सार्वजनिक विदा दिने परम्परालाई निरन्तरता दिदै गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत उपत्यकामा भोली सार्वजनिक विदा दिईएको जनाएको हो ।  प्रकाशित:जेष्ठ १०, २०७४

Tags: ,

Leave a Reply

You must be logged in to post a comment.