Post a Job

Grade 11 Result published

Posted by | January 15, 2016 | Nepal

Grade 11 Result published

बिहिबार कक्षा ११ को परिक्षाफल प्रकासित भएको छ l जसमा ४९.२० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् l परिक्षाफल मोबइलबाट म्यासेज गरेर अथवा इन्टरनेटको सहायताबाट हेर्न सक्नुहुनेछ ।

१) मोबाईलको म्यासेजमा गएर HSEB<space>Symbol no. टाएप गरि 5566 मा पठाउनुहोस  l

२) इन्टरनेटको सहायताबाट  तपाईले  http://hseb.ntc.net.np/  र  http://hseb.edusanjal.com/ मा login गरेर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर Marks सहितको रिजल्ट हेर्न सक्नुहुनेछ ।

Tags:

Leave a Reply

You must be logged in to post a comment.