0
Grade 11 Result published
बिहिबार कक्षा ११ को परिक्षाफल प्रकासित भएको छ l जसमा ४९.२० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् l परिक्षाफल मोबइलबाट म्यासेज गरेर अथवा इन्टरनेटको सहायताबाट हेर्न सक्नुहुनेछ ।
१) मोबाईलको म्यासेजमा गएर HSEB<space>Symbol no. टाएप गरि 5566 मा पठाउनुहोस l
२) इन्टरनेटको सहायताबाट तपाईले http://hseb.ntc.net.np/ र http://hseb.edusanjal.com/ मा login गरेर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर Marks सहितको रिजल्ट हेर्न सक्नुहुनेछ ।
Leave a Reply
You must be logged in to post a comment.