Nepal Telecom Online Education Service
नेपाल टेलिकम ले आफ्नो ग्राहक हरु लाई विभिन्न किसिम को नविनतम सेवाहरु उपलब्ध गराउने उदेश्य अनुरुप IRELAND मा CENTRAL OFFICE भई विभिन्न देश हरु मा सेवा प्रदान गर्दै आएको ” SHAW ACADEMY ” संग को सहकार्यमा ONLINE EDUCATION SERVICE उपलब्ध गराउन लागेको व्यहोरा सहर्ष जानकारी गराउद्छौ l
३ महिना को लागि परिक्षण को रुप मा रहेको यो सेवा नेपाल टेलिकम का प्रयोग कर्ताले नि : शुल्क प्रयोग गर्न सक्ने छन् , [ TOTALLY FREE OF COST ] , आफ्नो रुचि अनुसार को COURSE मा REGISTER गरि ONLINE EDUCATION SERVICE को लाभ उठाउन सम्पूर्ण ग्राहक एबम प्रयोगकर्ता हरु मा सहर्ष जानकारी गराउद्छौ , आझै यो सुबिधा को लाभ उठाउन अनुरोध गर्दछौ l
Register गर्न नेपाल टेलिकम को Website : www.ntc.net.np वा http://www.shawacademy.com/nepaltelecom मा जानुहोला
Leave a Reply
You must be logged in to post a comment.