0
Notice From Nepal Telecom
सूचना
आज मंसिर २० गते राती काठमाडौ उपत्यका बाहिर इन्टरनेट सेवाको नियिमत मर्मत कार्य गर्न लागिएकाले सो क्षेत्रमा केही समय जिएसएम मोवाइलमा सञ्चालन हुने इन्टरनेट सेवा केही समय प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सवैमा जानकारीका लागि अनुरोध छ । यसबाट पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ।
Leave a Reply
You must be logged in to post a comment.