Ways to Activate NTC Data offer
टेलिकमको डाटा अफर लिने तरिका
==================================================
नेपाल टेलिकमले दशैं तिहार तथा छठको उपलक्ष्यमा प्रदान गरेको डाटा अफर लिनका लागि SMS पठाउनु पर्छ । आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइने छ ।
यो प्याकेज लिन जीएसएम वा सीडीएमए प्रिपेडका लागि Data100MB वा Data250MB लेखेर १४१५ र पोष्टपेडका लागि १४०० मा SMS पठाउनु पर्छ ।
त्यसैगरी राती १० बजे देखि बिहान ६ बजेसम्म रु. ४०।– मा ५०० एमबी र रु. ८५।– मा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ ।
नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि Special500MB वा Special1200MB लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा SMS पठाउनु पर्छ ।
Type ʻData100MBʼ or ʻData250MBʼ & Send to 1415 for Prepaid & 1400 for Postpaid.
Similarly Type ʻSpecial500MBʼ or ʻSpecial1200MBʼ & Send to 1415 for Prepaid & 1400 for Postpaid.
Leave a Reply
You must be logged in to post a comment.