Post a Job

Tribhuvan University

काठमाडौँ, माघ ६ गते । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ ।

विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको छ ।

wifi

विगतमा कालोपाटीमा शिक्षकले लेख्दै मेट्दै गर्दा विद्यार्थीले टिप्न नभ्याउने र मेटिइसकेपछि फेरि बुझाउनुपर्ने हुन्थ्यो भने स्मार्ट बोर्ड पहिला लेखिएमा सामग्री पछि दोहो¥याएर विद्यार्थीलाई देखाउन सकिन्छ ।

त्रिविले चालु आवमा स्मार्ट बोर्ड खरिदका लागि क्याम्पसले रकम माग्ने क्रम शुरु भएको योजना महाशाखाका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो । हाल त्रिविमा ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । सो बारेमा गत पुस २८ मा प्रदेश नं ७ को धनगढीमा भएको क्याम्पस प्रमुखको भेलामा अभिमुखीकरण गरिएको र अन्य प्रदेशमा पनि क्रमशः भेला हुने प्रमुख प्रा डा पोखरेलले बताउनुभयो । तर यसवारे उपत्यकाकै कतिपय क्याम्पसले जानकारी पाउन नसकेको जनाएको छ ।

उहाँले नियमित अध्ययन गर्न समय नपाउने विद्यार्थीका लागि विश्वमा प्रचलित खुला र दूर सिकाइ (ओडिएल) कक्षा सञ्चालन गरिएको पनि बताउनुभयो । यस्तै विद्यार्थीलाई एसएमएसबाट मार्कसिट हेर्न मिल्ने तथा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिएको प्रमुख डा पोखरेलले बताउनुभयो ।

त्रिविले कीर्तिपुरस्थित आफ्ना निकाय र देशभरिका आंगिक क्याम्पसमा प्रविधिको सहज पहुँच गराउन नेपाल टेलिकमसँग २०७३ पुस २२ मा सम्झौता गरेको थियो ।

रजिष्ट्रार डिल्लीराम उप्रेतीले गत साउन २९ मा सम्पन्न त्रिविसभामा प्रस्तुत र पारित आव २०७४÷२०७५ को कार्यक्रम तथा बजेटमा शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोगको विस्तार र उपत्यका बाहिर सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

पाटन संयुक्त क्याम्पसका प्रमुख डा माधव गौतमले स्मार्ट बोर्ड ल्याउने तयारीमा आफूहरु रहेको बताउँदै त्यसका लागि बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । “विश्वस्तरको शिक्षाका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नैपर्छ, हामी पुस्तकाललाई पनि विद्युतीय बनाउने प्रक्रियामा छौँ,” उहाँले भन्नुभयो ।

ठमेलस्थित सरस्वती क्याम्पसका प्रा रामहरि लम्सालले प्रविधिमैत्री भएर पढाउँदा विद्यार्थी र शिक्षकबीचको अन्तक्र्रिया थप प्रभावकारी हुने बताउनुभयो । सो क्याम्पसले हाल फ्लेक्स बोर्डमार्फत शिक्षण क्रियाकलाप गर्दै आएको छ ।

Notice to Fill up the Form For BScCSIT , Examination Form, Details Given in the Paper cutting below:

BScCSIT

Agriculture and Forestry University, dean office, Rampur Chitwan announces new admissions for Bachelor of Science in Agriculture (B.Sc Ag) for the academic year 2074/2075.

Candidates willing to seat for entrance examination are requested to fill the online form with Marksheet, Character certificate, Citizenship photocopy and passport size photos.

Entrance exam and form Fee:

  1. Rs. 2,500 (for one place)
  2. Rs. 3,000 (for two places)
  3. Rs. 3,500 (for three places)

Minimum eligibility for admission: After passing SLC or equivalent examination, the candidate must have passed I.Sc (Science/Agriculture), 10+2 Science/Agriculture or equivalent examination and studied English, Chemistry, Biology of 100 marks each and Physics & Mathematics of 50 marks each and secured at least 50%. Students who do not fulfill this eligibility requirement will not be allowed to take part in the examination.

Important Dates

  1. Entrance exam form distribution and submission: 2074 Ashoj 22 to 2074 Kartik 17.
  2. Entrance Exam: 2074 Kartik 25
  3. Entrance Exam Time: 11 am onwards

For more information go to the official website: http://www.afu.edu.np or

Entrance examination center: Dean office, Agriculture faculty, Rampur, Chitwan, Nepal and other places will be fixed later.

admission

Notice Regarding Interview Result and Appointment on Dugda Bikas Sanstha Limited

nepal

Tribhuvan University, Examination controller office, Balkhu today publishes an examination schedule for the upcoming examination of 3/4 years B.Sc, B.Ed and BBS (Both 3 years and 4 years program).The examination will be conducted in two shift: Morning & Day.

  • Morning Shift (7 am to 10 am): 3 years Bachelor level (BA, B.Sc and B.Ed) First year-2074
  • Day Shift (1 pm to 4 pm): 4 years BBS, B.Ed, B.Sc and 3 years BBS 1st year-2074.

The examination will start from Bhadra 04 and end on 27th Bhadra.
jobs

 Tribhuvan University, Institute of Science and Technology, Dean office, Examination Department, Kirtipur published the results of B.Sc CSIT program, 4th year, 8th semester 2069 regular and partial examination of previous batches.

The B.Sc CSIT 8th semester examination was held on semester system in 2073 Magh/Falgun.

काठमाडौँ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

RESULT PUBLISHED

परीक्षाफल .educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com लग इन गरी हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

BSCsiT Routine

EJOBSNEPAL

Tribhuvan University, Institute of Science and Technology, Examination Department today publishes the examination center notice for upcoming examination of Masters of Science (M.Sc) Second year partial examination which is going to start from Chaitra 18, 2073.

ejobsnepal